सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलले विघठित प्रतिनिधिसभाका तीन ठुला दलका मूलीलाई शितलनिवासमा आउनु भन्दै निम्तो पठाएका छन्।
पुस ८ गते आजै तीन बजेलाई उनले तीन ठूला दलका मुखियालाई डाकेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल राष्ट्रपतिको निम्तो मान्न त्यहाँ जाने भएका छन्। राष्ट्रपतिले तीन दलका अध्यक्षलाई बोलाएपछि त्यसलाई अर्थपूर्ण रूपमा लिईएको छ।