सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले नरुचाएका रवीन्द्र मिश्र गुहार माग्दै नेताका घर धाउन लागेको सोही पार्टीका नेताले आरोप लगाएका छन् ।
काठमान्डौ क्षत्र नं १ को क्षेत्रीय समिती लगायत सम्पूर्ण कार्यकर्ता पनि मिश्र विरुद्द खनिएपछी उनी नेताहरुको घर धाउन लागेका हुन् ।
यदि मिश्रको १ नं क्षेत्रमा उम्मेदवारीको दावी रह्यो भने राप्रपाको १ नं मा ठूलो विद्रोह हुने ती नेताको दाबी छ । मिश्रलाई बोकेर हिड्न नसक्ने ठहर सहित क्षेत्रका चारै वडाका पदाधिकारीले पार्टी नेतृत्वलाई जानकारी गराईसकेको बुझिएको छ ।