सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।
मन्त्रालयका नियमित एजेण्डा र दुई दर्जन आसपास सहसचिवको सरुवा हुने श्रोतको भनाई छ ।