आज हर्क साम्पाङले सभा गर्ने, भोलि राप्रपाका राजेन्द्रले तागत देखाउने 

सोमबार, मंसिर २२, २०८२

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँमा सभा गर्ने भएको छ। सिफलमा सभा गर्नुअघि र्‍याली समेत निकालिएको छ। सभालाई अध्यक्ष साम्पाङले सम्बोधन गर्ने छन्। 

त्यस्तै भोलि २३ गते राजेन्द्र लिङ्गदेनको राप्रपाले शक्ति प्रदर्शन गर्ने भएको छ। 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्