सोसल मिडिया
युनिकोड
राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सराेकार समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल उपस्थित भएका छन् ।
निर्वाचन शान्ति सुरक्षाबारे जानकारी दिन गृहमन्त्री अर्याल समितिमा उपस्थित भएका हुन् । बैठक १ बजे सुरू भएकाे हाे ।