लोकसेवाले नायव सुब्बामा जागिर खाने मान्छे नै पाएन, यस्तो रित्तो नतिजा निकाल्यो 

आइतबार, कात्तिक २३, २०८२

लोक सेवा आयोगले नायव सुब्बा पदमा गरेको विज्ञापनमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेपछि आयोगले खाली राखेर नतिजा प्रकाशन राखेको छ। 

वन सेवा, हातिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा प्रकाशनको सूचना जारी गर्दै नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको जानकारी सहित आयोगले नतिजा सार्वजनिक गरेको हो। lok-sewa-1762671384.png

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्