सत्ता गुमाएपछि ओलीले सम्पादक बोलाए, एकबजे एकसरो कुरा सुनाउने

आइतबार, कात्तिक २, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँग अन्तरक्रिया  गर्दैछन्। 

सत्ताच्युत भएपछि वर्तमान सरकारविरुद्ध कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका ओलीले आइतबार दिउँसो एक बजे ललितपुरको रामबाग महलमा सम्पादकहरुसँग छलफल गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ। 

प्रेस चौतारीले कार्यक्रम आयोजना गरेको हो। एमाले केन्द्रीय कमिटीको बैठक पनि रामबाग महलमै भएको थियो। 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्