गोली हान्न आदेश दिने सिडिओ छवि र भिजिट भिषाका तीर्थ सामान्यमा फ्याँकिए

सोमबार, असोज २०, २०८२

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेर गोली हान्न आदेश दिने काठमाण्डौका तत्कालिन सिडिओ छविलाल रिजाललाई सामान्य मन्त्रालयको वरण्डामा थन्क्याइएको छ । उनी सहित भिजिट भिषा काण्डमा जाकिएका तीर्थराज भट्टराई पनि त्यहीँ खाँदिएका छन् । 

आन्दोलन पछि सातो समेत गुमाएका छवि वर्तमान सरकारको चरम निगरानीमा छन् ।

सामान्य मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ उर्जा मन्त्री कुलमानको रोजाईमा परेका छन् ।image-32-768x357-1759744093.png

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्