सोसल मिडिया
युनिकोड
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। विमानस्थल आज शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो। त्यसपछि पनि अवस्था बिचार गरेर मात्र संचालन हुने नहुने टुंगो लाग्ने भएको हो।
शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरुको चाप अत्याधिक रहेको छ। काठमाडौँ बाट बाहिरिने सबै सडक बन्द गरिएका छन्।