पूर्व गृहमन्त्री रमेश लेखक लाई मातृशोक

बिहीबार, असोज ९, २०८२

पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखककी आमाको निधन भएको छ ।

राजधानीको ह्याम्स अस्पतालमा उनको विहिवार निधन भएकोको लेखकका पिता २०७६ भदौमा वितेका थिए ।

भदौ २३ र २४ मा भएको आन्दोलनमा लेखक आमालाई छोडेरै मन्त्री निवासबाट भागेका थिए । लेखककी आमाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्