दशैं अगाडि नै राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

आइतबार, असोज ५, २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्