सोसल मिडिया
युनिकोड
नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।