सोसल मिडिया
युनिकोड
तत्कालीन गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ । लेखकले हिजो मात्र राजीनामा दिएका थिए।
नैकापमा रहेको उनको निवास आगजनी गरेका हुन् । क्षतिको विवरण आइपुगेको छैन । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। युलेन्स परराष्ट्र मन्त्री आरजु राणाको स्कूल हो।