सोसल मिडिया
युनिकोड
ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। युलेन्स परराष्ट्र मन्त्री आरजु राणाको स्कूल हो।
सय जनाभन्दा बढी प्रदर्शनकारीले भित्रै प्रवेश गरेर आगो लगाएका हुन्।
सोमबारको जेन-जी प्रदर्शनका क्रममा तसिखेल बस्ने एक युवाको मृत्यु भएको आक्रोशमा उनीहरू विरोधमा उत्रिएका हुन्।