सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। हिजो राति पाँच दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीको ज्यानले आराम खोजेको बालुवाटार श्रोतले बताएको छ।
ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको बालुवाटार श्रोतले जनाएको छ। तीन बजे बस्ने गरि डाकिएको पार्टीको सचिवालय बैठक समेत प्रभावित हुन सक्ने सम्भावना रहेको श्रोतको भनाइछ। भोलिदेखि एमालेको विधान अधिवेशन हुँदैछ।