सोसल मिडिया
युनिकोड
संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ ।