सोसल मिडिया
युनिकोड
ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा भएको छ । रस्वपा सभापति रवि लामिछानेको भैरहवा कारागार बाट नख्खु कारागारमा सरुवा भए संगै नख्खुका जेलर निस्किएका हुन्।
गृह मन्त्रालयले बुधबार नख्खु कारागारका जेलर भीमराज कोइरालालाई सरुवा गरेर जिल्ला प्रशासन कार्यालय डोल्पामा खटाएको छ । अब कोइराला डोल्पाको सिडिओ भएर कामकाज गर्ने छन्।