सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आज दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । कांग्रेसले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएको हो ।
यता सत्तारुढ दल नेकपा (एमाले) पनि संसदीय दलको बैठक बोलाएको छ । उपसभामुखलाई महाअभियोग लगाउने तयारीका लागि बैठक डाकिएको हो।