Dashain Banner
Dashain Banner

ओली सरकारले चल्तापूर्जा सहित ७२ सहसचिवलाई लगायो बाटो (सूची सहित)

बुधबार, साउन २८, २०८२

बजार अनुगमनमा राम्रो काम गरिरहेका बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाल समेत गरी ७२ सहसचिवको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवको सरुवा गरेको छ । सरुवामा प्रमुख जिल्ला अधिकारी तथा विभिन्न विभागका महानिर्देशकहरु फेरिएका छन् ।

ललितपुरका सिडिओ रमेश ढकाल, भक्तपुरका भरतमणि पाण्डेको अन्य मन्त्रालयमा सरुवा भएको छ।  

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्