प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक क्याबिनेट बैठक, के छ एजेण्डा ?

आइतबार, साउन ४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठक डाकेका छन्।

आज साँझ ६ बजे बालुवाटारमा बस्ने गरि मन्त्रिपरिषद् बैठक  बोलाएका हुन्। 

भोलि सोमवार मात्र बस्ने नियमित क्याविनेट वैठक आजै बस्ने भएपछि आजको बैठक आकस्मिक हो। केही नियुक्ति र सरुवाको काम हुन सक्ने बताईएको छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्