मुख्यसचिव अर्याल सहित चालु आर्थिक वर्षमा घर जाने यी हुन् २२११ कर्मचारी (सूची सहित)

शनिबार, साउन ३, २०८२

चालू आर्थिक वर्षमा मुख्यसचिव देखि कार्यालय सहयोगी सम्मका २२ सय एघार जना कर्मचारीले अवकाश पाउने हिसाव निकालिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको निजामती किताबखानाले आर्थिक वर्ष २०८२ / ८ ३ मा अवकाश पाउने कर्मचारीको सूची सार्वजनिक गरेको हो। 

मुख्यसचिव एकनारायण अर्याल मंसीर ९ गते घरजाने भएका छन्। उनीसहित १८ जना सचिव घर जाने भएका हुन् ।

अवकाश पाउने कर्मचारीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्