प्रचण्डले सोमबार संसद्लाई सम्बोधन गर्ने, ओली सरकारको खोईरो खन्ने

आइतबार, असार २९, २०८२

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसद्लाई सम्बोधन गर्ने भएका छन्।

प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने जानकारी दिँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठक भोलि सोमवार दिउँसो १ बजेलाई बोलाइएको छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्