दुइवटा हेलिकोप्टरमा दुई भाई मन्त्री बोकेरदुइवटा प्रधानमन्त्री रसुवा उड्ने

मंगलबार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल दुई वटा हेलिकोप्टरमा रसुवा जाने भएका छन् । 

सोमबार रातिको बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवस्था निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल पनि रसुवातर्फ जान लागेका हुन् । 

बालुवाटारबाटै उड्ने हेलिकोप्टरमा प्रधानमन्त्री जानेछन् भने अर्को हेलिकोप्टरमा गृहमन्त्री र अर्थमन्त्री जाने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्