सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सिफारिस गरेको छ ।
सभामुखलाई सो विषयको जानकारी गराउने समितिले निर्णय गरेको हो।