सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।
यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो । बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।
त्यस्तै राप्रपाले पनि बैठक बहिस्कार गरेको छ। संसदको चौथो ठुलो दलले बहिष्कार गरेको हो।