बालेनका प्यारा राजु पाण्डेलाई उच्च अदालतले दियो अभयदान

बुधबार, असार ४, २०८२

काठमाडौ महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई गरिएको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतले आदेश गरेको छ।

मेयर बालेन साहको आदेशमा महानगरका हाकिम सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाएपछि उनलाई निलम्बन गरिएको थियो।

उच्चका न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीराज श्रेष्ठको इजलासले सो आदेश दिएको हो।IMG-20250618-WA0000-1750247022.jpgIMG-20250618-WA0001-1750247022.jpg
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्