सोसल मिडिया
युनिकोड
सोमबार साँझ अबेर बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रिक्त रहेको १२औँ तहको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ ।
डा. केशर ढकाल, डा. श्रीकृष्ण श्रेष्ठ सहित डा. सुधा देवकोटाको नाम सिफारिस भए पनि पहिलो र दोश्रो नम्बरमा रहेकालाई सरकारले बढुवा गर्ने निर्णय गरेको हो।