संसदको अवरोध हटाउन सभामुख सक्रिय, के हुन्छ आज ?

बुधबार, जेठ २१, २०८२

प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले दलका प्रमुखसचेतकसहितका नेताहरूसँग छलफल जारी राखेका छन्। 

विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेलगत्तै अहिले उनले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्