प्रधानमन्त्रीको पार्टीको संसदीय दलको बैठक डाकियो

सोमबार, जेठ १९, २०८२

नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । समसामयिक विषय र संसद्‌मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको हो । 

लोत्से हल बानेश्वरमा बैठक बस्ने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्