सोसल मिडिया
युनिकोड
राजावादीको भिड भड्काउने गरी अभिव्यक्ति दिएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाको घाँटी प्रहरीले अठ्याएको छ।
राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्। जुलुस लिएर बालुवाटार घेर्न हिडेका थापालाई प्रहरीले बिचमै रोकेको हो।