गभर्नरमा विश्व पौडेललाई नियुक्त

मंगलबार, जेठ ६, २०८२

सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । 

बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए । 

पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्