प्रचण्डले मध्यपहाडी लोकमार्ग नाप्ने, बैतडीको पाटनबाट चाले खुट्टा

शुक्रबार, जेठ २, २०८२

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुँदैछ।

बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन्।

अध्यक्ष प्रचण्डसहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्।

यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्