बजेटको मुखैमा अर्थमन्त्रीले विश्व बैंकका उपाध्यक्षलाई किन भेटे ?

बुधबार, वैशाख ३१, २०८२

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्