सोसल मिडिया
युनिकोड
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल चल्नेछ। राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताए ।