सोसल मिडिया
युनिकोड
चर्चित वामपन्थी नेता प्रदीप नेपालको प्राणपखेरू उडेको छ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ । उनी ७१ वर्षका थिए ।
भोजपुरमा जन्मिएका नेपालका श्रीमती र एक छोरी छिन् । उनी चर्चित साहित्यकार समेत हुन् ।
उनकी श्रीमती झुमा देवान र छोरी समिक्षा छन् । उनकी एक मात्र छोरी डाक्टर हुन् ।