सोसल मिडिया
युनिकोड
नेपाली काङ्ग्रेसका तर्फबाट केपी ओली नेतृत्वको वर्तमान सरकारमा सामेल भएका मन्त्री छलफलमा जुटेका छन् ।
शहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री प्रकाशमान सिंह सहित गृहमन्त्री, परराष्ट्र मन्त्री सहितका भए भरका मन्त्री छलफलमा जुटेका हुन् ।