कान्छारामलाई बर्खास्त गरेर ओलीले उर्जा राज्यमन्त्रीमा खम्बिरलाई दिए नियुक्ति

बुधबार, वैशाख १७, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा खम्बीर नियुक्त भएका छ्न् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङ1746022804576-1746022850.jpg
कान्छाराम लाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए । गर्बुजा नेपाली काङ्ग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी पूर्व बृटिश लाहुरे समेत भएको बताईएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्