सोसल मिडिया
युनिकोड
सोमबार आठ बजेपछि बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठकले सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। बजेटअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। शिक्षकका माग पूरा गराउने विषयमा भने के भयो सो विषय बाहिर आई सकेको छैन।