सोसल मिडिया
युनिकोड
संघीय संसद् अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।