सरकार सकारात्मक रुपले अगाडि बढिरहेको देउवाको दाबी

शुक्रबार, माघ १८, २०८१

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सकारात्मक रुपले अगाडि बढिरहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “सरकार सकारात्मक रुपले अगाडि बढिरहेको छ । आगामी दिनमा पनि झनै सकारात्मक काम गर्ने छ भन्ने विश्वास लिएको छु ।”

देउवाले गरेको यस्तो छ सम्बोधनको पूर्णपाठ 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्