साँझपख आईजीपीले ५१९ इन्सपेक्टरको गरिदिए सरूवा (सूची सहित)

बिहीबार, वैशाख २७, २०८१

वैशाख २६ गते राति प्रहरी प्रधान कार्यालय जगमगायो। उसले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको हिजै राति सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसमध्ये केहीलाई काज सरुवा गरिएको हो।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्