रवि लामिछानेलाई रिहा गर्न आदेश, ६५ लाख धरौटी मागियो

बिहीबार, पुस २५, २०८१

कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ।

न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्