दुखाई सहन नसकेपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगे, भएको के हो ?

बुधबार, वैशाख २६, २०८१

दुखाईले पिरोल्नुसम्म पिरोलेपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन् । केही बेर अघिमात्र प्रचण्डको दाँतको ओखतीमूलो गर्न वीर अस्पताल पुगेका हुन।

आज बिहान झिसमिसे बाटै प्रधानमन्त्रीलाई दाँत दुखाईले दिनुसम्मको पीडा दिएको हो। दुखाईका कारण प्रधानमन्त्रीले केही खान्की खानै पाएका छैनन् ।
 
भीभीआईपी कक्षमा अस्पतालका डा. ऋतु श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्रीको दुखाई मत्थर पार्ने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्