ओलीले लखेटेका रावलले ओलीलाई लगाए उल्टै छ दर्जन आरोप (पूर्णपाठ सहित)

बुधबार, पुस १७, २०८१

एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले आफूलाई एमालेबाट निकालेको सबै रिस प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि पोखेका छन् ।

ओलीप्रति निकै आक्रामक देखिएका रावलले ओलीमाथि विभिन्न ७४ वटा आरोप लगाएका छन् । उनले नेकपा विभाजनको आरोप पनि ओलीमाथि लगाएका छन् भने एमाले विभाजनमा पनि ओलीको भूमिका रहेको दाबी गरेका छन् । 

रावलले पत्रकार सम्मेलनमा लगाएको आरोपको फेहरिस्त हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्