बालेनले गुरागाईलाई गोर्खेलौरी लगाएर गोविन्दलाई दिए निमित्तको जिम्मा

मंगलबार, पुस ९, २०८१

काठमाडौं महानगरका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मा अर्को व्यवस्था नहुदा सम्मका लागि गोविन्दप्रसाद शर्मालाई तोकेका छन् ।

शर्मा काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुखको जिम्मेवारीमा छन् । 

पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको नक्सापास स्वीकृतमा कैफियत फेला परेपछि गुरागाईमाथी छानबिन थालिएको हो। काठमाडौ महानगरमा बालेन मेयर निर्वाचित भए यता गुरागाई समेत गरि चार हाकिम अदलबदल भएका छन् । महानगरले पाँचौ कार्यकारी केही दिनमै पाउने भएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्