सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे निर्णय गर्ने जनाइएको छ । त्यस्तै केही प्रशासनिक निर्णय समेत हुनेछ । प्रधानमन्त्री मंसीर ६ गते भारत भ्रमणमा निस्किदैछन् भने त्यसो भोलिपल्टै स्वदेश फर्कनेछन् ।