श्रीकान्त श्रीमानद्वारा दानबहादुरको माग बमोजिमको आदेश अस्वीकार

बुधबार, मंसिर २, २०८३

प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ। 

बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्