सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाली बजारमा आज सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ । अघिल्लो १ हजार ५०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज थप सुनको मूल्य १ हजार १०० रुपैयाँले घट्दै २ लाख ६९ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले घट्दै ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।