वालेन मेयर हुँदाको पूर्वाधार सल्लाहकारलाई लुम्बिनी विकास कोषको सदस्यसचिव बनाईयो

मंगलबार, कात्तिक १७, २०८३

नेपाल सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्यसचिवमा नियुक्त गरेको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार रहेका पाण्डेलाई सरकारले कोषको सदस्यसचिव बनाएको हो। 

उनी यसअघि बालेन्द्र शाह मेयर हुँदा काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार समेत थिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्