Dashain Banner
Dashain Banner

सोमबार दिउँसो भारत गएका गृहमन्त्री सुधन बुधबार साँझ स्वदेश फर्किए

बुधबार, असोज २८, २०८३

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरुको बैठकमा भाग लिन उनी सोमबार नयाँदिल्ली गएका थिए। 

बैठकमा सहभागी हुनुका साथै उनले भारतीय गृहमन्त्री अमित शाह र विदेशीमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २०:२१
प्रतिक्रिया दिनुहोस्